स्वास्थ्य

    Showing 1-20 of 106 items.
  • इटहरीमा सुरक्षित गर्भपतन सम्बन्धि अतरकृिया

    इटहरी/ इटहरीमा सुरक्षित मातृशिसु प्रजनन सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । इटहरी स्थित युवा बिकास केन्द्रमा महिलाहरुले कसरि सुरक्षित गर्भपतन गराउने र अकस्मिक गर्भ रहेमा के गर्ने सम्बन्धमा अन्तरकृया कार्यक्रम भए�

    • प्रकाशित मितिः मंसिर 6, 2076
    • 12 पटक पढिएको
    • प्रदेश दर्पण
  • भाेजपुरमा जबरजस्ति गर्न नपाएपछि महिलाकाे दुवै स्तन काटेर फरार

    भाेजपुर  । भोजपुरको षडानन्द नगरपालिका ८, तुङ्गेछाको सेमेङमा एक अज्ञात समुहले महिलाको दुवै स्तन काटिदिएका छन् । घटनामा स्थानीय सुब्बा तामाङकी श्रीमती ३० वर्षिया विणा तामाङ गम्भिर घाईते भएकी हुन् । बुधबार विहान करिब ११ बजे �

    • प्रकाशित मितिः मंसिर 5, 2076
    • 159 पटक पढिएको
    • प्रदेश दर्पण
  • भयावह बन्दै दमरोग : देशभर ३४ लाख पीडित

    देशभर ३४ लाख दमरोगी भएको एक अध्ययनले देखाएको छ । यो कुल जनसंख्याको ११ दशमलव ७ प्रतिशत हो ।नसर्ने रोगको प्रकोप बढिरहेका वेला नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै श्वासप्रश्वाससम्बन्धी दीर्घरोग दम (सिओपिडी), मिर्गौला र मुट�

    • प्रकाशित मितिः मंसिर 5, 2076
    • 28 पटक पढिएको
    • प्रदेश दर्पण
  • डाक्टर भन्छन् : पिसाब रोक्दा मिर्गाैला फेल हुन सक्छ

    लामो समयसम्म पिसाब च्याप्दा यसले संक्रमण हुने सम्भावना बढाउँछ। जति पिसाब रोक्यो, उति पिसाब थैलीमा संक्रमण हुन्छ।आजको कान्तिपुर दैनिकमा त्रिवि शिक्षण अस्पताल (महाराजगन्ज) का युरोलोजिस्ट डा. पवन चालिसेले यसबारे जानकारी �

    • प्रकाशित मितिः मंसिर 4, 2076
    • 33 पटक पढिएको
    • प्रदेश दर्पण
  • मोटाउनु भएको छ? यसरी घटाउनुस् सजिलै तौल

    सौखिन जीवनशैली, असन्तुलित खानपान र व्यायामका लागि पर्याप्त समय अभावजस्ता कुराले मानिसको तौल बढ्दो छ। आफ्नो जीवनशैली र खानपानमा ध्यान पुर्याउन सके प्राकृतिक तरिकाले नै मोटोपना हटाउन सकिने खबर आजको नयाँ पत्रिका दैनकले छापे�

    • प्रकाशित मितिः मंसिर 3, 2076
    • 51 पटक पढिएको
    • प्रदेश दर्पण
  • यि हुन गैर कानुनि रूपमा सञ्चालन भएका नाै मेडिकल कलज , नाम सहित

    त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबाट सम्बन्धनप्राप्त नौ मेडिकल कलेज शिक्षण अस्पताल गैरकानुनी रूपमा सञ्चालनमा छन्। यी कलेजले वातावरणीय प्रभाव मूल्यांकन र भूकम्पप्रतिरोधी भवन प्रमाणीकरण आचारसंहिता पूरा नगर

    • प्रकाशित मितिः मंसिर 3, 2076
    • 39 पटक पढिएको
    • प्रदेश दर्पण
  • ट्राफिक प्रहरीकाे फाेक्साेमा समस्या....

    इटहरी । सधै सडकको धुवाधुलो झेल्दै ट्राफिक व्यवस्थापन गर्न खटिने प्रहरीको लागि इटहरीमा एकदिने निशुल्क फोक्सो परिक्षण गरिएको छ । १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले सिप्ला लिमिटेडको सहकार्यमा प्रदेश १ मा खटिने ट्राफि�

    • प्रकाशित मितिः मंसिर 2, 2076
    • 80 पटक पढिएको
    • प्रदेश दर्पण
  • २५ वर्षअघि नै तौल बढे मृत्युको जोखिम

    अमेरिकामा गरिएको एक अध्ययनअनुसार २५ वर्षअघि नै तौल बढ्ने मानिसलाई अल्पायुमै मृत्यु हुने जोखिम देखिएको छ।वयस्कहरूमा गरिएको अध्ययनको निष्कर्षअनुसार पाको उमेरदेखि बुढ्यौलीको अवस्थाताका तौल कम हुनाले मृत्युको जोखिम बढी हुन्�

    • प्रकाशित मितिः कार्तिक 30, 2076
    • 43 पटक पढिएको
    • प्रदेश दर्पण
  • नेपालमा खतरनाक बन्दै निमोनिया, बालबालिकाको ज्यान जाला है!

    तपाईंका कलिला बालबालिका श्वास प्रश्वासजन्य रोगको सिकार त बन्दै छैनन्?समयमा ध्यान नपु¥याउने र संवेदनशील नबन्ने हो भने तपाईंका बालबालिकालाई श्वासप्रश्वासको संक्रमणले लामो समयसम्म सताउन सक्ने देखिएको छ। श्वासप्रश्वासले जट�

    • प्रकाशित मितिः कार्तिक 28, 2076
    • 55 पटक पढिएको
    • प्रदेश दर्पण
  • जाडोमा छाला छाउरी पर्न नदिन अपनाउनुहोस् यस्ता घरेलु उपायहरु...

     हामीले जुन खाना खान्छौँ त्यसको असर सिधा हाम्रो छालामा पर्न जान्छ । त्यसैले हामीले खानेकुरा खाँदा विशेष ध्यान दिनु पर्छ । अनुहार र छालाको स्वस्थताका लागि प्रोटिन र भिटामिन युक्त खानेकुरा खानु आवश्यक मानिन्छ । खानेकुरामा यस्

    • प्रकाशित मितिः कार्तिक 26, 2076
    • 266 पटक पढिएको
    • प्रदेश दर्पण
  • बेलबारीमा युवाहरूकाे समुहले रक्तदान गर्ने 

    बेलबारी । सामाजिक कामका लागि युवा भन्ने नाराका साथ माेरङकाे बेलबारीमा सकृिय युवाहरूकाे समुहले अाउदाे कार्तिक २३ गते शनिबार रक्तदान कार्यक्रमकाे अायाेजना गर्ने भएका छन । बेलबारीमा हालै स्थापना भएकाे सामाजिक सेवाका लागि युवा

    • प्रकाशित मितिः कार्तिक 21, 2076
    • 134 पटक पढिएको
    • प्रदेश दर्पण
  • धनकुटामा तिनदिने निशुल्क स्वास्थ्य शिविर हुने

     जिल्ला अस्पताल धनकुटामा अाउदाे कार्तिक २२ गतेदेखि २४ गतेसम्म मुटु र बाल रोग सम्बन्धि तीन दिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ ।बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.भगवान कोइरालाको नेतृत्वमा ६५ जना विशेषज्ञ डाक्ट�

    • प्रकाशित मितिः कार्तिक 18, 2076
    • 48 पटक पढिएको
    • प्रदेश दर्पण
  • बच्चाको टालिएको मलद्वारदेखि फुटेको आन्द्रासम्मको उपचार नेपालमै

     जन्मँदै दुवै अण्डकोष पेटभित्र भएका ११ वर्षीय प्रसङ्ग गोदार उपचारपछि घर फिर्ताको तयारीमा छन् । चिकित्सक डा दिनेश कोइरालाले ‘ड्रेसिङ’ गरिरहेका बेला मुस्कुराउँदै उनकी आमा रेखा गोदारले भनिन्, “बाबुको दुवै अण्डकोष अहिले ब

    • प्रकाशित मितिः कार्तिक 16, 2076
    • 60 पटक पढिएको
    • प्रदेश दर्पण
  • यस्ता लक्षण देखिए नगर्नुस् बेवास्ता, हुन सक्छ मिर्गौलाको पत्थरी

    काठमाडौं— पत्थरीको समस्या आजकल धेरैजनालाई हुने गर्छ । मिर्गौलामा पत्थरी भएपछि असहनीय पीडा हुन्छ ।गलत खानपिन र कम पानी पिउने बानीले पत्थरी हुन्छ । पत्थरी हुनुअघि शरीरले विभिन्न संकेतहरू दिन थाल्छ । तर मानिसहरू त्यसलाई बेवास

    • प्रकाशित मितिः कार्तिक 16, 2076
    • 85 पटक पढिएको
    • प्रदेश दर्पण
  • ग्रान्डी अस्पतालको नवौं तला सिल गरेर प्रधानमन्त्रीको उपचार, सूचना नचुहाउन ह्विप नै जारी

    प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार बिहान ९ बजे धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल लगियो। रगतमा पानीको मात्रा बढी भएर, शरीर सुन्निएर ज्वरोसमेत आएपछि उनलाई अस्पताल लगिएको थियो। जहा�

    • प्रकाशित मितिः कार्तिक 15, 2076
    • 122 पटक पढिएको
    • प्रदेश दर्पण
  • झापामा नेपालकै ठुलाे क्यान्सर अस्पताल बन्दै : हेलीप्याड सहितकाे ११ तले भवनबाट सेवा दिने

    विजय बराल झापा / झापाको विर्तामोडमा रहेको विएण्डसी टिचिङ्ग हस्पिटलको हाता भित्र निर्माण भईरहेको पूर्वाञ्चल क्यान्सर हस्पिटलको उदुघाटन नजिकिदै गर्दा हस्पिटलले भौतिक पूर्वाधारको कामलाई दशै तिहार चाडबाड नभनी तिव्ररुपमा का

    • प्रकाशित मितिः कार्तिक 13, 2076
    • 716 पटक पढिएको
    • प्रदेश दर्पण
  • के हो सेक्स कुलत ? कस्ता हुन्छन् लक्षण ?

    एजेन्सी । सेक्सको लत सामान्यतयाः १६ वर्षदेखि ४० वर्षसम्म उमेरका व्यक्तिलाई हुन सक्छ । यस्तो लत युवा अवस्थामा हस्तमैथुनबाट सुरु हुन्छ । कतिपय विवाहित पुरुषले विवाहपछि पनि यो लत छाड्न सक्दैनन् । यस्तो लत पुरुष र महिला दुवैलाई

    • प्रकाशित मितिः कार्तिक 10, 2076
    • 285 पटक पढिएको
    • प्रदेश दर्पण
  • यस्ता छन् मकै खानुका फाइदा

    मकै नेपालमा सर्वसुलभ उपलव्ध हुने अन्न हो।जो सडक किनारादेखि पाँचतारे होटलका मेनुमा समेत पाइन्छ। यो जानकारी आजको नयाँ पत्रिका दैनिकले छापेको छ।मकैलाई भुटेर, पोलेर, उसिनेर र भातको रुपमासमेत खान सकिन्छ। त्यतिमात्रै होइन, मकैब�

    • प्रकाशित मितिः कार्तिक 10, 2076
    • 58 पटक पढिएको
    • प्रदेश दर्पण
  • आयुर्बेद ब्यवसायीले बृद्धाश्रममा गएर मनाए धन्वन्तरी जयन्ती तथा राष्ट्रीय आरोग्य दिवस

    बिर्तामोड  / नेपाल आयुर्बेद औषधी ब्यवसायी संघ झापा शाखाले धन्वन्तरी जयन्ती तथा राष्ट्रीय आरोग्य दिवस बृद्घाआश्रममा मनाएको छ । संघले बिर्तामोडमा ४ मा रहेको बृद्वाआश्रमका बृद्धबृद्घालाई खाना खुवाएर धन्वन्तरी जयन्ती तथा र�

    • प्रकाशित मितिः कार्तिक 10, 2076
    • 98 पटक पढिएको
    • प्रदेश दर्पण
  • यसकारण महत्त्वपूर्ण छन् सर्प, भ्यागुता र छेपारा

    चितवन अन्नपूर्ण भूपरिधि क्षेत्रमा सर्प, भ्यागुता र छेपाराको बासस्थानका सर्वेक्षण भइरहेको छ।सरिसर्प वर्गको मझौला तथा साना जीवजन्तुमा पर्ने सर्प, भ्यागुता र छेपाराको वास्तविक अवस्थिति पत्ता लगाउने विशेष अध्ययन गर्ने आधार तय�

    • प्रकाशित मितिः कार्तिक 8, 2076
    • 80 पटक पढिएको
    • प्रदेश दर्पण