इटहरीकाे सेन्ट्रल प्लाजामा आगलागी , क्षति विवरण आउन बाकी

  • प्रकाशित मितिः असार 17, 2076
  • 250 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी / सुनसरीकाे इटहरीस्थित मुख्य राजमार्गमै रहेकाे ब्यापारिक भवन सेन्ट्रलप्लाजाकाे ग्राउण्ड फ्लाेरमा आगलागी भएकाे छ । आगलागी के कारणले भएकाे हाे साे खुल्न सकेकाे छैन । घटनाबारे बिस्तृत विवरण आउन बाकि छ । 

 

प्रतिक्रिया दिनुहोस