चिनियाँ राष्ट्रपति सी चिनफिङ दुईदिने राजकीय भ्रमणमा शनिबार काठमाडौँ आउँदैछन्।
उनी दक्षिण एसियाको शक्तिशाली मुलुक भारतको अनौपचारिक भ्रमण सकेर नेपाल आउन लागेका हुन्।
सी भ्रमणको क्रममा विकास निर्माणका दर्जन सम्झौता तयार भएका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन्।
यस्ता छन् नेपालका प्रस्ताव
१. केरुङ -काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन निर्माण सम्झौता। रेलमार्ग निर्माणमा चिनियाँ सहयोगको प्रारुपबारे छलफल
२. गल्छी -रसुवागढी -केरुङ ४ सय केभी अन्तरदेशीय विद्युत् प्रशारण लाइन
३. ७६२ मेगावाटको तमोर जलविद्युत् आयोजना निर्माण सम्झौता
४. मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठान
५. रसुवागढी -केरुङ सडक स्तरोन्नती
६. टोखा -छहरे सुरुङमार्ग हुँदै रसुवागढीसम्म सडक
७. तातोपानी -काठमाडौँ सडक स्तरोन्नती
८. उत्तर दक्षिण जोड्ने विराटनगर- किमाथांका -कोसी करिडोर सडक
प्रतिक्रिया दिनुहोस
'दलिन अड्याउन बलियो थाम चाहिन्छ'... ... ... ...
इटहरी । सुनसरी जिल्लालाइ साक्षर जिल्लाको रूपमा घ... ... ...
इटहरी । पृथ्वीमान तुम्खेवा लिम्बू र सविना योङहा... ... ...
इटहरी । माेरङकाे बिराटनगरस्थित नाेबेल मेडिक... ... ...
इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालीका वार्ड नं ... ... ...
इटहरी । सुनसरीको इटहरी निवासी जिवन खनाल धरानको एक ... ... ...
Copyright © 2018 - Pradeshdarpan.com All rights reserved