इन्गेजमेन्ट भयो तर बिहे भएन, देशराजलाई फकाउँदै प्रियंका!

  • प्रकाशित मितिः मंसिर 26, 2076
  • 261 पटक पढिएको
  • प्रदेश दर्पण

प्रियंका कार्कीको पहिलो बिहे लामो समय टिकेन।अहिले उनी ब्यांकर रविना देशराजको छोरा आयुस्मान देशराज जोशीको प्रेममा छिन्।दुबैले इन्गेजमेन्ट पनि गरिसके। तर, यो वर्ष पनि बिहेको छाँटकाँट भने छैन।

बिहे नगरे पनि आयुस्मानलाई फकाउन भने छाडेकी छैनन् उनले।हालै उनले आयुस्मान आफूले रोजेको अनि सुहाउँदो रहेको बताइन्।अहिले आयुस्मानसँग दंग देखिन्छिन् तर कहिलेसम्म हो यसरी दंगिने?इन्गेजमेन्ट भनेको त स्थायी सम्बन्ध हैन नि! आजको शुक्रबार साप्ताहिकले छापेको छ।

प्रतिक्रिया दिनुहोस