विगत एक वर्षमा रोजगारीका लागि कतार जाने नेपाली श्रमिकको तुलनामा स्वेदश फर्कनेको संख्या बढी रहेको देखएको छ।
कतार जाने भन्दा फर्कने नेपालीको संख्या बढी हुनु मानव संशाधन विकासका दृष्टिकोणले नेपाललाई फाइदा हुने भए पनि आगामी वर्षमा कतारबाट आउने रेमिट्यान्समा भने असर पर्ने देखिएकाे छ ।
कतारमा हुने विश्वकप फुटबलका लागि पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेसँगै त्यहाँ कार्यरत अदक्ष कामदार नेपाल फर्कन थालेका हुन्।
कतारी सरकारले हालै सार्वजनिक गरेको तथ्यांकमा अघिल्लो वर्ष कतारमा ४ लाख नेपाली कामदार थिए।
यस वर्ष ३ लाख ४१ हजार कामदार मात्रै कार्यरत रहेको कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले जानकारी दिए। यद्यपी दक्ष प्राविधिकको माग भने धेरै रहेको दूतावासले जनाएको छ। आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्।
प्रतिक्रिया दिनुहोस
इटहरी । कोरोना भाइरस ( कोबिड –१९ ) संक्रमणका कारण ... ... ...
इटहरी । सुनसरीको रामधुनी निवासी सागर ठकुरी १५ व... ... ...
दक्षिण कोरीया (सिउल) / दक्षिण कोरीयामा प्रवासी न... ... ...
इटहरी । माेरङकाे बिराटनगरस्थित नाेबेल मेडिक... ... ...
इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालीका वार्ड नं ... ... ...
इटहरी । सुनसरीको इटहरी निवासी जिवन खनाल धरानको एक ... ... ...
Copyright © 2018 - Pradeshdarpan.com All rights reserved