धरान । धरान १६ मा रहेको प्रकृति बालविकास केन्द्रलाई सिटि मन्टेश्वरी चिल्ड्रेन हाउसले स्टेशनरी सामानहरु प्रदान गरेको छ । धरान १६ मै रहेको मन्टेश्वरी हाउसले बिहीबार गरिएको सरस्वती पूजामा उठेको रकमलाई सेवा मूलक कार्यमा लगाउने उद्देश्यले सामानहरु खरिद गरी हस्तान्तरण गरिएको मन्टेश्वरी हाउसकी प्रिन्सिपल ओमुकुमारी राईले बताइन् ।
सरस्वती पूजाको विशेष अवसर पारेर कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा मन्टेश्वरीका बालबालिकाहरुले आफ्ना प्रतिभाहरुलाई प्रदर्शन गरेका थिए । कार्यक्रम मन्टेश्वरी हाउसको सभाहलमा भएको थियो । कार्यक्रमको अध्यक्षता ईश्वर ताम्राकारले गरेका थिए भने सन्चालन मोहन पोख्रेलले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
तेजबहादुर बन इटहरी । नेपाल सरकारका पर्यटन तथा न... ... ...
तेजबहादुर बन इटहरी । तोकिएको स्थान भन्दा बाहिर... ... ...
इटहरी । २०७४ साल असोज १ गतेबाट प्रदेश १ लाइ हर्न नि... ... ...
इटहरी । माेरङकाे बिराटनगरस्थित नाेबेल मेडिक... ... ...
इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालीका वार्ड नं ... ... ...
इटहरी । सुनसरीको इटहरी निवासी जिवन खनाल धरानको एक ... ... ...
Copyright © 2018 - Pradeshdarpan.com All rights reserved