ग्रिन पिस लिङकन कलेज पूर्वविद्यार्थी समाज गठनग्रिन पिस लिङकन कलेज इटहरीमा अध्ययनगरेका पूर्व विद्याथीहरुको भेलाले ‘ पूर्व विद्यार्थी समाज गठन गरेको छ । भेलालेग्रिन पिस लिङकन कलेजको शैक्षिक उन्नयन र श्रीवृद्धिका लागि सहयोग पुर्याउँदै रचनात्मकक्रियाकलाप गर्ने उद्येश्यका साथ मोहन नेपालको अध्यक्षतामा ‘ ग्रिन पिस लिङकन कलेज पूर्व विद्यार्थी समाज गठन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा प्रसान्त पराजुली , सचिवमा सन्तोष धमला कोषध्यक्षमा मनिसाश्रेष्ठ रहेका छन् । त्यस्तै सदस्यहरुमाश्रदा घिमीरे,कञ्चन शाह,शिवराज दाहल,हरीहर कोइराला,रक्षा घिमीरे, युवराज रेग्मी,विजय दाहल रहेका छन् ।
नव गठित समाजले ग्रिन पिस लिङकन कलेज मा अध्ययन गरेका सबैपूर्व विद्याथीहरुलाई सहभागिता गराएर कलेजलाई रचनात्मक तथा सृजनात्मक सहयोग गर्दैक्याम्पसको भौतिक विकास तथा विद्यार्थीहरुको शैक्षिक स्तरन्नोति सहित कार्यक्रम गर्ने समाजकाअध्यक्ष मोहन नेपालले बताए ।
त्यस्तै समाजले ग्रिन पिस लिङकन कलेजइटहरीमा अध्ययन गरेका पूर्व विद्यार्थीहरु सरकारी निकायमा कार्यरत राष्ट्रसेवककर्मचारी, निजी क्षेत्र संघ–संस्था, व्यवसाय वा कम्पनी सञ्चालक र कार्यरत कर्मचारी,जनप्रतिनिधि, लगायतको विवरण तयार गरी पुर्न मिलन को कार्यक्रम भव्यता
को साथ आयोजन गर्ने जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
तेजबहादुर बन इटहरी । नेपाल सरकारका पर्यटन तथा न... ... ...
तेजबहादुर बन इटहरी । तोकिएको स्थान भन्दा बाहिर... ... ...
इटहरी । २०७४ साल असोज १ गतेबाट प्रदेश १ लाइ हर्न नि... ... ...
इटहरी । माेरङकाे बिराटनगरस्थित नाेबेल मेडिक... ... ...
इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालीका वार्ड नं ... ... ...
इटहरी । सुनसरीको इटहरी निवासी जिवन खनाल धरानको एक ... ... ...
Copyright © 2018 - Pradeshdarpan.com All rights reserved