इटहरी । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुदै आएको हास्यबिधा अन्तरगत नेपालकै पहिलो रियालिटि सो कमेडी च्याम्पियनमा दले दाइको भुमिका मार्फत अन्तराष्ट्रीय जगतमा चर्चा कमाएका सुनसरीको इटहरी निवासी सुमन कोइरालालाइ अत्याधिक भोट गरेर बिजयी गराउन धरान उपमहानगरका मेयर तिलक राइले एक नम्बर प्रदेशवासीहरूमा बिनम्र अनुरोध गर्नुभएको छ ।
निज निवास अन्तरगत औपचारिक भेटघाट कार्यक्रममा मेयर राइले दलेदाइको भुमिकाबाट चिनिएका सुमन कोइराला प्रतिभावान कलाकार बनिसकेको भन्दै भोटकै कारणले पछि पर्न नहुने बताउनुभयो । कोइरालालाइ आफुपनि धेरै भन्दा धेरै भोट गर्ने मेयर राइले प्रतिवद्धता जनाउनुभयो ।
उहाले धरानेवासी सहित प्रदेसवासी हुदै देशबिदेसमा रहनुहुने नेपालीहरूले पनि धेरै भन्दा धेरै भोट गरेर सुमनलाइ कमेडी च्याम्पियनमा जिताउन अनुरोध गर्नुभयो । प्रतिभावान कलाकारहरू भोटकै कारण पछि पर्न नहुने भन्दै आफु सहित सिंगोधरानवासी सुमनलाइ जिताउन लागिपर्ने उहाले प्रतिवद्धता दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
इटहरी । निजी क्षेत्रको विकास विना राज्यको विकास न... ... ...
इटहरी । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष त्रृषि... ... ...
इटहरी । सुनसरीको इटहरीमा आज बुधबार देखि ५ दिने १ न... ... ...
इटहरी । माेरङकाे बिराटनगरस्थित नाेबेल मेडिक... ... ...
इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालीका वार्ड नं ... ... ...
इटहरी । सुनसरीको इटहरी निवासी जिवन खनाल धरानको एक ... ... ...
Copyright © 2018 - Pradeshdarpan.com All rights reserved