ब्रेकिङ : भोलिदेखि हुने एसइई परीक्षा स्थगित

  • प्रकाशित मितिः चैत्र 5, 2076
  • 174 पटक पढिएको
  • प्रदेश दर्पण

काठमाडौँ  / सरकारले भोलिदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगित गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण त्रास फैलिरहेको अवस्थामा रोकथाम तथा नियन्त्रण गर्न परीक्षा स्थगित गरेको जनाएको हो ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसइई परीक्षा स्थगित गर्ने निर्णय भएको जनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस