बिप्लवकाे बिज्ञप्तीमा ओली सरकारको प्रशंशा

  • प्रकाशित मितिः जेठ 32, 2077
  • 56 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । लिम्पियाधुरा, कालापनी र लिपुलेक लगायतका नेपाली भूमीको नक्शा जारी गरेको भन्दै सरकारबाट प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले फैशलासंग सहमति जनाउदै एक बिज्ञप्ती जारी गरेकाे छ । पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जारी गरेकाे बिज्ञप्तीमा केपी शर्मा ओली सरकारको प्रशंशा गर्दै नयाँ नक्सा जारी गरेर एक कदम भएपनि राम्राे काम गरेकाे उल्लेख गरेकाे छ ।  

ppp

प्रतिक्रिया दिनुहोस