इटहरी । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीको कपिलबस्तु अन्तरगत जिल्ला प्रहरी कार्यालयमा सरूवा भएको छ । प्रहरी प्रधान कार्यालय काठमाण्डौले एकै पटकमा ७२ जना डिएसपीको सरूवा गरे संगै इटहरीका डिएसपी भण्डारीको पनि कपिलबस्तु सरूवा भएको हो ।
उनको स्थानमा केन्द्रिय अनुसन्धान ब्युरो , चोरी अपराध अनुसन्धान महाशाखा काठमाडौबाट अर्का डिएसपी अर्जुन केसी आउने भएका हुन ।
प्रतिक्रिया दिनुहोस
इटहरी । संघीय सरकारले देशभरका स्थानीय तहहरुको नि... ... ...
काठमाडौं । सरकारले ज्येष्ठ नागरिकहरूलाई विशिष्ट ... ... ...
इटहरी । प्रदेश नम्बर १ को इटहरीमा रहेर अढाई दशक अ... ... ...
इटहरी । माेरङकाे बिराटनगरस्थित नाेबेल मेडिक... ... ...
इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालीका वार्ड नं ... ... ...
इटहरी / वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्म... ... ...
Copyright © 2018 - Pradeshdarpan.com All rights reserved