इटहरीमा नयाँ डिएसपी अर्जुन आउदै , धर्मराज जादैँ

  • प्रकाशित मितिः भदौ १५, २०७७
  • 1315 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीको कपिलबस्तु अन्तरगत जिल्ला प्रहरी कार्यालयमा सरूवा भएको छ । प्रहरी प्रधान कार्यालय काठमाण्डौले एकै पटकमा ७२ जना डिएसपीको सरूवा गरे संगै इटहरीका डिएसपी भण्डारीको पनि कपिलबस्तु सरूवा भएको हो ।

उनको स्थानमा  केन्द्रिय अनुसन्धान ब्युरो , चोरी अपराध अनुसन्धान महाशाखा काठमाडौबाट अर्का डिएसपी अर्जुन केसी आउने भएका हुन । 

प्रतिक्रिया दिनुहोस