इटहरी / रस्थापनाको छोटो समयमा नै चर्चा बटुलेर बेग्लै पहिचान बनाइसकेको सुनसरीको इटहरीस्थित होटल प्रिमियर स्कुलले कक्षाको ११ का लागि भर्ना खुल्ला गरेको छ ।
बिहीबार आफ्नै भवनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रमियरले यस्तो जानकारी दिएको हो । कोरोना महामारीको बिच अनलाइन प्रकृियाबाट भर्ना लिने स्कुलका सञ्चालक सुनिल भुषालले बताए ।
यसै शैक्षिक सत्र देखि कक्षा ११ मा ब्यवस्थापन संकायमा बिभिन्न ऐच्छिक बिषयहरू राखेर बजारको उचित मागलाइ ध्यानमा राखि भर्ना खुलाइएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
विद्यार्थी मैत्री र आधुनिक प्रविधिको प्रयोग गरेर विद्यार्थीलाइ अध्यापन गराउने सञ्चालक भुषालको भनाइ छ । प्रिमियर स्कुलले विद्यार्थीको क्षमता बिकासको लागि अध्यनरत समयबाट नै इन्टनशिपको व्यवस्था गरको छ ।
बिगत ५ वर्ष देखि इटहरीमा होटल मेनेजमेन्ट तथा टुरीजमको बिषयमा अध्यापन गराउदै आएको यस स्कुलले हाल सम्म ३०० बढी बिद्यार्थीहरूलाइ अन्तराष्ट्रीय स्तरमा रोजगारी दिइसकेको छ भने नेपालको बिभिन्न ठाउहरूमा पनि रोजारी दिलाउन सफल भइसकेको छ ।
बिद्यार्थीहरूलाइ शिक्षा संगै ब्यवहारमा परिपक्क बनाउन होटल प्रिमियरले यसै शैक्षिक सत्र देखि कक्षा ११ मा भर्ना खुलाएको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
इटहरी । निजी क्षेत्रको विकास विना राज्यको विकास न... ... ...
इटहरी । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष त्रृषि... ... ...
इटहरी । सुनसरीको इटहरीमा आज बुधबार देखि ५ दिने १ न... ... ...
इटहरी । माेरङकाे बिराटनगरस्थित नाेबेल मेडिक... ... ...
इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालीका वार्ड नं ... ... ...
इटहरी । सुनसरीको इटहरी निवासी जिवन खनाल धरानको एक ... ... ...
Copyright © 2018 - Pradeshdarpan.com All rights reserved