इटहरीका रामु पाेख्रेल सहित राप्रपामा थपिए ४०० जना नयाँ केन्द्रिय सदस्य ,सुनसरीबाट काे काे ? सुचिसहित !

  • प्रकाशित मितिः आश्विन 25, 2077
  • 648 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी ।राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समिति विस्तार गरी ७२७ जना सदस्य पुर्‍याइएको छ।पार्टी एकीकरण भएपछि ३२७ जना सदस्य रहेको कार्य समितिमा आइतबार ४०० जना थप भई ७२७ जनाको केन्द्रीय कार्यसमिति निर्माण भएको हो।

एकीकृत पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि पहिलो पटक केन्द्रीय कार्य समितिको विस्तार भएको राप्रपाले जनाएको छ।सो पार्टीले असोज २९ गतेसम्म जिल्लास्तरमा समायोजन सम्पन्न गरिसक्ने र आगामी बैशाख २५ देखी २८ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनको तयारीमा लाग्ने जनाएको छ।

हालै चयन गरिएका नयाँ केन्द्रीय सदस्यहरूमा इटहरीबाट युवा समाजसेवि तथा राजनीतिकर्मि रामु पाेख्रेल सहित सुनसरीका ५ जना राप्रपाकाे केन्द्रीय सदस्यमा मनाेनित भएका छन । 

मनाेनित भएका नयाँ केन्द्रीय सदस्यहरूकाे सुचि 

r1 r2 r3 r4 r5 r6 r11 r12 r13 r7 r8 r9 r19r14

 

 

प्रतिक्रिया दिनुहोस