भ्यालेनटाइन डे स्पेसल : पूर्व राष्ट्रिय खेलाडी तामाङको मोडलिङ मोह

  • प्रकाशित मितिः फाल्गुन 2, 2077
  • 688 पटक पढिएको
  • प्रदेश दर्पण

मोडल : सुरेन्द्र तामाङ / भावना मगर

कोरियोग्राफर: मनिता तामाङ

मेकअप एण्ड हेयर : पेस्को मेकअप स्टुडियो इटहरी

ड्रेस : स्पर्स बुटिक इटहरी / एञ्जल टेलर्श इटहरी

लेन्स : बुज क्रिएसन

स्थान : ओसियन पार्क इटहरी

 

आज प्रणय दिवस अर्थात फेब्रुअरी १४ प्रेम गर्नेहरुका लागि विशेष दिन वा भ्यालेन्टाइन्स डे । कसैले कसैलाइ माया गरेको शन्देश आमने सामने भएर ब्यक्त गर्ने दिन पनि आजकै दिनलाइ मानिदै आएको छ ।

यसै बिच नेपालका चर्चित पूर्व राष्ट्रीय खेलाडी सुरेन्द्र तामाङले हालै एक तस्विर सार्वजनिक गरेका छन । उनले मोडल भावना मगर संग गरेको हट फोटो सुट यतिबेला सामाजिक सञ्जालहरूमा छाइरहेको छ ।

भावना नेपाल चलचित्र कर्मि प्रदेश एककि संस्थापक सदस्य हुन । उनि लामो समयदेखि मोडलिङ गर्दै आएकि छिन । साथै सुदर्शन थापाको चलचित्र म यस्तो गित गाउछु २ मा अभिनय गरिसकेकी छिन ।

6a3c34d5-f95a-415b-a5fe-f13670157313   तर सुरेन्द्र तामाङ पूर्व राष्ट्रिय खेलाडी संगै इटहरीका धरोहर पनि मानिन्छन । उनले मोडलिङ गरेको यो पहिलो भने हइन । तामाङ हालै फिटनेस मोडल अफ दि इयर २०२० अन्तरगत फेशन अवार्डकालागि नमनिजमा परेका छन । पछिल्लो समय प्रणय दिवसलाइ केहि समुहले बिकृति ल्याइरहेकोले त्यसलाइ चिर्न केहि नया गरौ भन्ने उद्येश्यले सकरात्मक शन्देश दिदै मोडल संग फोटो सुट गरिएको तामाङ बताउछन ।

365c413d-1d84-4b0b-b879-03c6042fcab0फोटो सुटलाइ आवस्यक मोडलको श्रृङगारकालागि इटहरीकै चर्चित ब्युटिसियन तथा पेस्को मेकअप स्टुडीयोकि सञ्चालिका मनिता तामाङले सहयोग गरेकि छिन भने कोरियोग्राफर पनि उनि आफैले गरेकि छिन । तस्विरहरू भने इटहरीकै पर्यटकीय स्थल ओसियन पार्कमा खिचिएको जनाइएको छ ।

8304b20e-55d9-4f8a-88d2-97c9f88bf5f9248f638d-33ba-4e71-8097-a23fd354fec5

प्रतिक्रिया दिनुहोस