इटहरी । प्रधानमन्त्री शेरबहादुर देउवा आज (सोमबार) मोरङको सुन्दरहरैंचा आउने भएका छन् । सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालका अनुसार नगर क्षेत्रमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री देउवा आउन लागेका हुन् ।
कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्रीलाई निमन्त्रणा गर्न गएको फागुन २७ गते मेयर ढकालसहित नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, कांग्रेस प्रदेश १ का उपसभापति रमेशजंग रायमाझी, नगर सभापति भक्ति सिटौलालगायत टोली बालुवाटार पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस
इटहरी । संघीय सरकारले देशभरका स्थानीय तहहरुको नि... ... ...
काठमाडौं । सरकारले ज्येष्ठ नागरिकहरूलाई विशिष्ट ... ... ...
इटहरी । प्रदेश नम्बर १ को इटहरीमा रहेर अढाई दशक अ... ... ...
इटहरी । माेरङकाे बिराटनगरस्थित नाेबेल मेडिक... ... ...
इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालीका वार्ड नं ... ... ...
इटहरी / वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्म... ... ...
Copyright © 2018 - Pradeshdarpan.com All rights reserved